८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारीका क्रममा मृत्यु

अ+ अ-

बेझाड । वैदेशिक रोजगारीको क्रममा एक नेपाली युवकको मृत्यु भएको छ । वैदेशिक रोजगारमा पाँच वर्षदेखि दुबईस्थित लुलुको गयाती मार्केटमा कार्यरत चापाकोट– ८ माडीका ४४ वर्षीय मधुसुधन पाण्डेको निधन भएको हो ।

गएको साउन १९ गते आइतबार कोठामा सुतेको अवस्थामा मृत्यु भएको चापाकोट एकता समाज यूएईका अध्यक्ष युवराज घिमिरेले जानकारी दिए । पाण्डेको शव युएई सरकारको पहलमा प्रक्रियागत रुपमा नेपाल ल्याएर आज कालीगण्डकीको खोरिया घाटमा अन्त्येष्टि गरिएको छ ।

घिमिरेका अनुसार पाण्डे शनिबार बेलुकाको खाना खाएर सुतेका र भोलिपल्ट बिहान अबेरसम्म नउठेपछि उठाउन जाँदा मृत्यु भएको आशङ्का भएपछि कम्पनी र प्रहरीलाई खबर गरिएको थियो । हृदयाघातका कारण पाण्डेको मृत्यु भएको अस्पतालले जनाएको छ । पाण्डेका दुई नाबालक छोरा, एक छोरी र श्रीमती छन् ।

प्रतिक्रिया दिनुहोस