२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नीति र कानूनले मात्र बालविवाह अन्त्य गर्न सकिँदैन : मुख्यमन्त्री राउत

अ+ अ-

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले समाजमा चेतनाको अभिवृद्धि नभएसम्म नीति र कानून बनाएर मात्र बालविवाह अन्त्य नहुने बताएका छन् ।

जनकपुरमा आज आयोजित प्रदेशस्तरीय बालविवाह अन्त्यका लागि नीतिगत संवाद कार्यक्रममा उनले भने, ‘नीति कानून त धेरै पहिलादेखि नै छन् तर बालविवाह रोक्न सकिएको छैन, यसलाई रोक्न सामाजिक चेतनाको अभिवृद्धि र छोरीलाई सक्षम बनाउनुपर्दछ ।’

उनले छोरीहरुलाई शिक्षित र सक्षम बनाउनाका साथै नीति तथा कानून कार्यान्वयको पक्षलाई मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याए । प्रदेश सरकारले छोरीलाई शिक्षित र सक्षम बनाउन ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रम सञ्चालनमा ल्याएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले त्यसको प्रतिफल देखिन शुरु भइसकेको बताए । पछिल्लो एक वर्षमा प्रदेशभित्र भ्रूण हत्यामा व्यापक कमी आएको प्रतिवेदन सार्वजनिक भइसकेको उनको कथन थियो ।