‘बालविवाह अन्त्य गर्न सामूहिक प्रतिबद्धता आवश्यक’ : मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बालविवाह अन्त्यका लागि सरकार, परिवार, समुदाय र सरोकारवाला सबै पक्षको सामूहिक प्रतिबद्धता र प्रयास आवश्यक रहेको बताएका छन् । बालविवाह, कम उमेरमा विवाह...