२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनुषामा विद्यालयको पर्खाल भत्किँदा बालिकाको मृत्यु

अ+ अ-

काठमाडौं । धनुषाको जनकनन्दी गाउँपालिका-४ खजुरीमा विद्यालयको कक्षा कोठाको पर्खाल भत्किँदा बिहीबार एक जना बालिकाको मृत्यु भएको छ ।

खजुरीस्थित श्री केएसएचबी माध्यमिक विद्यालयको इसीडी कक्षा कोठाको पर्खाल दिउँसो पौने १ बजेको समयमा अचानक भत्किँदा ७ वर्षीया चञ्चला सदाको मृत्यु भएको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक राजन थापाले जानकारी दिए ।

१५/१६ जना बालबालिका रहेको इसीडी कक्षामा बालबालिका पढ्दै गरेको समयमा एक्कासी पर्खाल ढल्दा त्यसमा च्यापिएर घाइते भएका सदाको उपचारका लागि जनकपुर अञ्चल अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको उनले बताए ।

पर्खालले च्यापिएर खजुरीकै ६ वर्षीय बालक मोहम्मद समीर साफी गम्भिर घाइते भएको थापाले जानकारी दिए । घाइते बालक साफीलाई थप उपचारका लागि विराटनगर अस्पताल लगिएको उनले बताए ।