२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिमपात र चिसोबाट जोगिन विपतको तयारी

न्यानो लुगा वितरण देखी दाउरा सम्म

अ+ अ-

डोल्पा । हिउदको समयमा हिउ पहिरो र चिसोबाट नागरिकलाई जोगाउन विपतको तयारी भएको छ ।  जिल्ला विपत ब्यवस्थापन समितिले हिउदको समयमा आउन सक्ने विपतको सामना गर्न पूर्व तयारी गरेको हो ।

मंसिर देखी चैत्र सम्म डोल्पाको सबै क्षेत्रमा अत्याधिक हिउ पर्ने र हिउपहिरो र चिसोको कारण नागरिकले ठुलो क्षेति ब्यहोर्नुपर्ने भएको हुदा त्यस्तो विपतको बेलामा कसरी कम जोखिम ब्यहोर्न सकिन्छ भन्ने बिषयमा पूर्वतयारी गरिएको जिल्ला विपत ब्यबस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए ।

प्रजिअ केशरीका अनुसार प्राकृतिक विपती बाजा बजाएर जानकारी दिएर नआउने भन्दै समयमा हदै सम्मको सके जतिको पूर्व तयारी गरेकोले सबै स्थानीयतहका सरकारसँग छलफल तथा सहकार्य गरेर अघि बढ्न लागिएको बताए ।

हाल सम्म चिसोको कारण डोल्पामा नागरिकले ज्यान नगुमाएको भएपनि त्यसता कुराको पनि ध्यान राखि अतिबिपन्न,गरिब,जेष्ठनागरिक,अपाङ्ग,टुहुरा लगायतको पहिचान गरी आवाश्यक पर्ने कपडा समेत वितरण गर्ने प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए ।

उनले भने कपडा वितरणको लागि स्थानीय स्तरबाट पहिचान गरी आएको तथ्याङ्कका आधारमा जिल्ला प्रशासनको प्रतिनिधित्वमा जनप्रतिनिधिको रोहबरमा वितरण हुनेछ किनकी सुविधा पाउनेको आप्mनै हातहातमा पुगोस ।

त्यसैगरि जिल्ला विपत ब्यवस्थापन समितिले जिल्ला आपतकालिन कार्य संञ्चालन केन्द्रका लागि आवाश्यक पर्ने सामाग्रीहरु खरिद गर्न हरेक गाँउपालिकाले एक लाख र नगरपालिकाले २ लाख रकम उपलब्ध गराइ सामान खरिदे गरेर सबै स्थानीय तहमा पायक पर्ने र आवाश्यक पर्ने सामाग्रीहरु वितरण गरि भण्डारण गरिने र त्यसका साथै सबै स्थानीयतहबाट बिपत ब्यवस्थापनको सुचना अधिकारी तोकेर नाम र नम्बर सहित पठाउन निर्णय गरेको प्रजिअ केशरीले जानकारी दिए ।

हरेक बर्ष हिउदको समयमा हिउपहिरोको कारण सयौ चौरी,घोडा,गाइभैसी मर्नूका साथै केहि मानिसको समेत हिउ पहिरोको कारण ज्यान जाने गरेको छ । भने लाखौको क्षेति हुने गरेको छ ।