११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेसको सरकारले खोलेको हो शिक्षाको ढोका : नेता सिंह

अ+ अ-

जलेश्वर । पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालीलाई आफ्नै गाउँठाउँमा बसेर उच्च शिक्षा हासिल गर्ने वातावरण नेपाली कांग्रेसको सरकारले बनाएको बताएका छन् ।

महोत्तरीको जलेश्वरस्थित एड्भान्स लर्नर्स इङ्लिश बोर्डिङ माध्यमिक विद्यालयको २५औंँ वार्षिकोत्सवमा नेता सिंहले प्रजातन्त्रअघि नेपाली जनताले उच्च तथा समुचित शिक्षाको लागि भारतको दरभङ्गा जानुपर्ने अवस्था रहेकामा कांग्रेसको सरकार गठनपछि आफ्नै गाउँठाउँमा शिक्षा आर्जनको अवसर प्राप्त गरेको उल्लेख गरे ।

उनले प्रजातन्त्र बहालीपछि नेपालको गाउँगाउँ तथा टोलटोलमा विद्यालय स्थापना गराएर प्रत्येक नेपालीले मौलिक हककै रुपमा शिक्षा पाउनुपर्ने व्यवस्था ल्याएको बताए । नेता सिंहले वर्तमान सरकारले जनतामा बाँडेको समृद्धिको आश्वासन पूरा गर्न नसकेको आरोप लगाए । उनले शिक्षा, स्वास्थ्यलगायत समग्र क्षेत्रको विकासप्रति सरकार क्रियाशील बन्नुपर्दछ भने ।

प्रतिक्रिया दिनुहोस