काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड(केयूकेयल)ले ५० जना कर्मचारी माग गर्दै दरखास्त आव्हान गरेको छ ।
लिमिटेडले नवौँ तहको उपप्रवन्धकदेखि पाचौँ तहको हेभि ईक्यूपमेन्ट ड्राईभरसम्म स्थायी पदपूर्तिका लागि कर्मचारी माग गरेको हो ।
हेर्नुहोस् सूचना :