१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतको लखनउमा पनि फेला परे कोरोना संक्रमित

अ+ अ-

भैरहवा । रुपन्देहीको सीमानासँग जोडिएको भारतको उत्तर प्रदेशको राजधानी लखनउमा पनि कोरोना संक्रमित फेला परेका छन् । भारतमा बिहीबार बिहानसम्म संक्रमितको संख्या ७३ पुगिसकेको छ । ३० हजार बढी शंकास्पद रहेकाले उनीहरुलाई चिकित्सकीय निगरानीमा राखिएको छ । नेपाली सीमानाबाट लखनउको नजिक छ । जुन रुपन्देहीको सीमानाबाट ३ सय २२ किलोमिटरको दूरीमा छ ।

क्यानडाबाट लखनउमा आफन्त भेट्न आएकी एक महिला चिकित्सकमा कोरोना भाइरसको पुष्टि भएको भारतीय संचारमाध्यम हिन्दुस्तान पत्रिकाको अनलाइन संस्करणले जनाएको छ ।

अनलाइन संस्करणका अनुसार क्यानडाको टोरन्टो सहरकी महिला चिकित्सक श्रीमानसहित आइतबार लखनउको गोमतीनगरमा आफन्त भेट्न आएकी थिइन् । बुधबार कोरोनाको लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा उनमा भाइरस संक्रमणको पुष्टि भएको हो । श्रीमानको पनि स्वास्थ्य परीक्षण गर्दा उनीमा संक्रमण पुष्टि भएन।

ती महिला संक्रमित मुम्बइ हुँदै लखनउ आएकोले उनले भेटघाट गरेको अन्य व्यक्तिसँग पनि सोधपुछ र आवश्यक परे सम्बन्धित व्यक्तिको पनि स्वास्थ्य परीक्षण गरिने बताइएको छ ।

यससँगै वीरगंजको सीमाना जोडिएको भारतको बिहार प्रदेशमा पनि ५ जना कोरोना भाइरस शंकास्पद बिरामी फेला परेका छन् । उनीहरुलाई अस्पतालमा भर्ना गरिएको हिन्दुस्तानको अनलाइन संस्करणमा उल्लेख छ । अस्पतालमा भर्ना गरिएको मध्ये पटनाका दुईजना, फोरबेसगंज, औरगांबाद, समस्तीपुरका एक/एक जना रहेका छन् ।

विरंगजको सीमानादेखि यी स्थानहरु २ सय देखि ३ सय किलोमिटरको दूरीमा छन् । खुल्ला सीमाना र विभिन्न नाका रहेपनि रुपन्देहीको एक मात्र नाकामा तेस्रो मुलुककालाई मात्र काम चलाउ स्वास्य परीक्षण गर्दा नेपाल भाइरसको उच्च जोखिममा छ।

प्रतिक्रिया दिनुहोस