२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमाण विधेयक पुनःपारित

अ+ अ-

काठमाडौं । राष्ट्रियसभाले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनसहित सर्वसम्मतिले पुनःपारित गरेको छ ।

राट्रियसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

प्रतिवेदन पेश

बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले ‘सातै प्रदेशमा सम्पन्न अन्तक्र्रिया÷स्थलगत अध्ययन कार्यक्रमसम्बन्धी प्रतिवेदन, २०७६’ सभासमक्ष पेश गरे ।

त्यसैगरी विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले ‘नेपाल विशेष सेवा विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पेश गरेका थिए । बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री डा तुम्बाहाङ्फेले ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ र ‘तथ्याङ्क विधेयक, २०७६’ पेश गरीन् ।

यसैबीच बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘अन्तरदेशीय सङ्गठित अपराधविरुद्धको महासन्धिअन्तर्गतको पालेर्मो अभिसन्धिका सम्बन्धमा प्राप्त सन्देशको जानकारी सभासमक्ष गराएका थिए ।

राष्ट्रियसभाको अर्को बैठक यही चैत ७ गते अपराह्न १ बजे बस्नेछ ।