१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा सांसद्ले कोरोना कोषमा आधा महिनाको तलव जम्मा गर्ने

अ+ अ-

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सँग जुध्न संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का नेकपा सांसद्हरूले आफ्नो आधा महिना बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।

सरकारले खडा गरेको कोभिड–१९ विशेष कोषमार्फत संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपा सांसद्हरुले आधा महिना बराबरको पारिश्रमिक सहयोग गर्ने निर्णय भएको नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले जानकारी दिइन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा नेकपाका क्रमशः १७४ र ५० सांसद् छन् ।

सचेतक चौधरीका अनुसार, यी सबै सांसद्को १५ दिनबराबरको पारिश्रमिक विशेष कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा जम्मा गरिनेछ ।

कोरोनाविरुद्ध लड्न सरकारले सोमबार ५० करोड रुपैयाँको कोरोना कोष स्थापना गरेको छ । सो कोषमा मन्त्रीहरुले एक महिनाको तलब जम्मा गरेका छन् भने राष्ट्रपतिले दुई महिनाको र उपराष्ट्रपतिले एक महिनाको पारिश्रमिक जम्मा गरेका छन् ।

कोष स्थापनासँगै एनआरएनए र उद्योगपति बसन्त चौधरीले एक–एक करोड सहयोगको घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस