२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकामा आउँदो महिनादेखि लकडाउन हटाउन नयाँ रणनीति सार्वजनकि

अ+ अ-

काठमाडौं । अमेरिकामा आउँदो महिनादेखि लकडाउन खोल्ने नयाँ रणनीति सार्वजनिक भएको छ । कोरोना भाइरसको संक्रमणले तिव्रता लिइरहेका बेला राष्ट्रपति ट्रम्पले भने लकडाउन खोल्ने नयाँ निर्देशिका जारी गरेका छन् ।

ट्रम्पले राज्यका गभर्नरहरुका लागि एक निर्देशिका जारी गर्दै तीन चरणमा लकडाउन खुला गर्ने रणनीति अघि सारेका छन् । १८ बुँदे निर्देशिकामा एउटा चरण कम्तीमा १४ दिनको हुने जनाइएको छ ।

लकडाउन खुला गर्नुलाई अमेरिकी अर्थतन्त्रमा ‘समयको सावधानी कदम’ भएको बताउँदै उनले केही राज्यहरुमा भने यसै महिनादेखि लकडाउन हटाउन सक्ने बताए ।

‘हाम्रो युद्धको अर्को मोर्चामा अमेरिका फेरि खुला हुनेछ ’ राष्ट्रपति ट्रम्पले भने , ‘अमेरिका खुला हुन चाहन्छ र अमेरिकन खुला हुन चाहन्छन्, देश बन्द राख्नु दिगो समाधान होइन ।’

उनले लामो समयको लकडाउनले सार्वजनिक स्वास्थ्यमा गम्भीर समस्या ल्याउने सम्भावना देखिएको बताएका छन् ।

लकडाउनले लागूऔषध दुर्व्यसनी, मदिरा प्रयोग, मुटुका बिरामी र अरु शारीरिक र मानसिक समस्या बढ्न थालेको ट्रम्पले बताएका छन् । एजेन्सी