२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाराको सिमरामा एकीकरण स्मृति उद्यानको शिलान्यास

अ+ अ-

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका –७ स्थित नेपाली सेनाले निर्माण गर्न लागिएको एकीकरण स्मृति उद्यानको आज शिलान्यास भएको छ । प्रदेश २ का मूख्यामन्त्री लालबाबु राउतले उक्त उद्यानको शिलान्यास गरेका हुन् ।

मूख्यमन्त्री लालबाबु राउतले नेपाली सेनाले गरेको यस्तो कार्यले नेपाली सेना र नेपाली जनता बीचको सम्बन्ध मजबुद बनाउने बताए । उनले भने हिमाल पहाड र तराइको ऐतिहासिक चिनारी दिने एउटै थलोको रुपमा निर्माण गर्न लागिकाएको एकीकरण स्मृति उद्यान राष्ट्रिय गौरवको आयोजनामा पर्ने बताए ।

उक्त उद्यान प्रधान सेनापति महारथी पूर्ण चन्द्र थापाको ‘ कमाण्ड मार्गनिर्देन २०७५’ को लक्ष ६ मा उल्लेखित नेपाल र नेपाली सेनको इतिहास प्रवर्दनलाई टेवा पुयाउने उदश्यले तीन विगाह जग्गामा निमार्ण गर्न लागिएको हो ।

उक्त स्मृति उद्यानमा हिमाल, पहाड र तराईका विभिन्न कला र संस्कृती झल्किने ऐतिहासिक प्रर्दशनी हल सहितको मुख्य छ वटा भौतिक संरचनाहरु निर्माण गर्न लागिएको छ ।

बार्एस करोड कुल लागत रहेको उक्त परियोजना आर्थिक वर्ष ०७७–७८ मसान्तभित्र निर्माण सम्पन्‍न गरि जितपुर सिमरा उपमहानगरपालिकाको स्वामित्व र रेखदेखमा संचालन गर्ने योजना रहेको छ ।

शिलान्यास समारोहमा प्रदेश नं. २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोन्हल, महान्यायधिवक्ता दिपेन्द्र झा, जीतपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा.कृष्ण पौडेल, प्रदेश नं. २ का सचिव यम प्रसाद भुषाल, बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित र सिनियर डिभिजनल इन्जिनियर भगवान झा लगायत प्रदेश तथा स्थानीय संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।