२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद बोगटीको पहलमा अछामका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण

अ+ अ-

काठमाडौं । जिल्ला अस्पताल अछाम र स्वास्थ्य कार्यालय अछामका लागि प्रतिनिधिसभा सांसद बोगटीको पहलमा स्वास्थ्य समामाग्री हस्तान्तरण गरिएको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सेवा विभागले अछाम क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपाका सांसद बोगटीमार्फत स्वास्थ्य सामाग्री हस्तान्तरण गरको हो ।

विभागले सांसद बोगटीमार्फ जसमा ४५ थान गाउन, सुकभर ४५ थान, क्याप सर्जिकल ४५ थान, ग्लोबस् (पंजा) १००, एन ९५ मास्क २०० थान, स.फ्टी चस्मा १५ थान, आई आर थर्मोमिटर ४ थान, सेनिटाइजर र डिजिटल थर्मोमिटर ४० पिस स्वास्थ्य कार्यालय अछाम र जिल्ला अस्पतालाई उपलब्ध हुने गरी हस्तान्तरण गरेको छ ।

यस्तै, काठमाडौंबाट अछाम जाने १६० जना विद्यार्थीलाई मास्क, ग्लोब, सेनिटाइजर पनि उपलब्ध गराईएको छ ।