२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘काँग्रेस बलियो हुन जनतामाझ पुग्नुपर्ने’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३८ औँ स्मृति दिवसका अवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ परिसर सरसफाइ गरिएको छ ।

नेपाल तरुण दल काठमाडौँको आयोजनामा आज बौद्धनाथ क्षेत्र परिसर सरसफाइ गरिएको हो । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान नभएसम्म काँग्रेस बलियो हुन नसक्ने बताइन् । काँग्रेस बलियो हुन जनतामाझ पुग्नुपर्ने उनको भनाइ थियो ।

तरुण दल काठमाडौँका अध्यक्ष कृष्णजी खड्काले जनताको पिरमर्काप्रति काँग्रेसले सशक्त भएर आवाज उठाउनुपर्ने बेला आएको बताए । ‘सरकारले गरेका गलत क्रियाकलापको खबरदारीका लागि काँग्रेसले भ्रातृ तथा शुभेच्छुक संस्था परिचालन गर्नुपर्छ’, उनले भने ।

कार्यक्रममा वाग्मती प्रदेशका सांसद छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, नेपाल महिला सङ्घ काठमाडौँका अध्यक्ष विष्णुदेवी पुडासैनीलगायतको सहभागिता रहेको थियो ।

बौद्धनाथ परिसर सरसफाइका लागि काठमाडौँ महानगरपालिका-६ का वडाध्यक्ष दीपेन्द्र लामाले सरसफाइ सामग्री सहयोग गरेका थिए । रासस