९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एग्रोभेट्सका सञ्चालक ब्राउनसुगरसहित पक्राउ

अ+ अ-

काठमाडौँ । विर्तामोड नगरपालिका–३ बिर्ताबजार त्रिवेणी टोलबाट ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

गोपाल एग्रोभेट्स पसलमा प्रतिबन्धित लागु औषध कारोबार भइरहेको सूचनाका आधारमा सञ्चालक गोपाल गौतमलाई प्रहरीले ब्राउनसुगरसहित पक्राउ गरेको हो।

कृषिजन्य सामग्रीको पसल सञ्चालन गर्ने उनको साथबाट ४५ ग्राम ३५० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।

उनलाई हिरासतमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस