काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले विभिन्न १८ निर्णय गरेको छ। बिहीबार र आइतबार बसेको मन्त्रिपरिषद् बैठकको सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज १८ निर्णय सार्वजनिक गरेका हुन्।