८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आईपीएल : कोलकाता नाइट राइडर्सद्धारा चेन्नेई सुपर किङ्ग्स १० रनले पराजित

अ+ अ-

काठमाण्डौँ । इन्डियन प्रिमियर लिग बुधबार राति यूएईको आबुधाबीमा भएको खेलमा कोलकाता नाइट राइडर्सले चेन्नेईलाई १० रनले हराएको छ । । आईपीएलमा चेन्नेई सुपर किङ्ग्सले यो सँगै चौथो पटक हार बेहोरोका छन् ।

पहिला टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा १६७ रन बनायो । पहिलो विकेटका लागि सुभमन गिल र राहुल त्रिपाठीले ३७ रनको साझेदारी गरेका थिए । गिल व्यक्तिगत ११ रन बनाएर आउट भए । उनलाई सार्दुल ठाकुरले आउट गरेका थिए ।

त्यसपछि नितिश राना र त्रिपाठीले कोलकाताको पारी अघि बढाए । राना व्यक्तिगत ९ रन जोडेर आउट हुँदा कोलकाताको स्कोर २ विकेट गुमाएर ७० रन रहेको थियो । तेस्रो विकेटको रुपमा आक्रामक पारी अघि बढाउन खोजेका सुनिल नराइन पनि व्यक्तिगत १७ रनमा पभेलियन फर्किए । ९ बल खेलेका नराइनले एक छक्का र एक चौका प्रहार गरे ।

इयोन मोर्गनले कोलकाताको स्कोर १०० रन कटाएका थिए । ११४ रन पुग्दा मोर्गन ७ रन बनाएर आउट भए । आन्द्रे रसेल पनि व्यक्तिगत २ रनमा आउट भएका थिए । ओपनिङ आएका राहुल त्रिपाठीले भने उत्कृष्ट प्रदर्शन गरे । उनी ८१ रन बनाएर छैटौं विकेटको रुपमा आउट भए । ५१ बल फेस गरेका त्रिपाठीले तीन छक्का र ८ चौका प्रहार गरे । उनलाई ब्राभोले वाट्सनबाट क्याच आउट गराएका थिए ।

सातौं विकेटको रुपमा कप्तान दिनेश कार्तिक १२ रन बनाएर पभेलियन फर्किए । पेट कमिन्स १७ रनमा नट आउट रहे । चेन्नाईका लागि डुवान ब्राभोले तीन विकेट लिँदा साम करन, सार्दुल ठाकुर र कर्ण शर्माले दुई दुई विकेट लिए।

चेन्नेईका लागि सेन वाट्सनले ५० रन बनाए भने फाफ डुप्लिसिसले १७ रन बनाए भने अम्बाती राइडुले ३० रनको योगदान गरे । त्यसपछि कप्तान महेन्द्रसिंह धोनी ११ रनमा आउट भए भने साम कुरान १७ रनमा पेभेलियन फर्किए । अन्तिममा रविन्द्र जडेजाले २१ रन बनाए पनि टिमलाई हारबाट बचाउन सकेनन् । यो जितसँगै कोलकाता पाँच खेलमा ६ अंक बनाएको छ र लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस