२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगन्जको हनुमान प्याकेजिङ्ग उद्योगमा आगलागी, लाखौँको क्षति

अ+ अ-

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको प्रतिमा चोकस्थित हनुमान प्याकेजिङ्ग उद्योगमा आज(बुधवार) राती ८ बजेतिर आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

कार्टुन बनाउने प्याकेजिङ्ग उद्योगमा अचानक बिद्युत् सर्ट भई आगलागी हुँदा उद्योगका मेशिनरी पार्टपुर्जा, उत्पादन गरिएका सामाग्री तथा कच्चा पदार्थ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १५ मा राजेश प्रसाद सिंहलगायतले सञ्चालन गरेको उद्योगमा आगलागीपछि भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।

उद्योगमा लागेको आगो वीरगन्ज महानगरपालिकाका २ वटा, कलैया उपमहानगरपालिका र पोखरीया नगरपालिकाको थप १-१ वटा गरी चार वटा दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिइन् ।

आगलागी भएको उद्योग सम्म जाने बाटो साँघुरो हुँदा आगो नियन्त्रणमा लिन करिब पौने २ घण्टा लागेको प्रहरीले जनाएको छ ।