वीरगञ्जका तोकिएका क्षेत्रमा निषेधाज्ञा लागू, पाँच जनाभन्दा बढी भेला हुन रोक
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका निश्चित क्षेत्रमा निषेधाज्ञा लागू गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म लागू रहने गरी...