२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोरङमा एक शिक्षकको गोली हानी हत्या

अ+ अ-

विराटनगर । मोरङमा एक शिक्षकको गाली हानी हत्या गरिएको छ । मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या गरिएको हो । हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहको संलग्नताको रहेको प्रहरीले आशंका गरेको छ ।

शिक्षक श्रेष्ठलाई घरबाटै अपहरण गरेर बर्खे जंगलमा लगेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बिहान सवा ६ बजेतिर चार पाँचजनाको संख्यामा आएको एक समूहले शिक्षकलाई घरबाट लगेको र घरदेखि करिब ३० मिनेट टाढा जंगलमा लगेर हत्या गरिएको हो । शिक्षक श्रेष्ठको टाउकोमा गोली लागेको छ । घटनाको जानकारी पाउन साथ प्रहरी घटनास्थल तर्फ गएको थियो । घटना स्थल पुग्न तीन घण्टा लागेको थियो । बिहान शिक्षक अपहरणमा परेको जानकारी प्रहरीलाई आएको केही समयमानै हत्या भएको हो ।

घटना कसले घटाएको भन्ने खुलेको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ ।