२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिटिजन्स बैङ्क र तिनाउँ मिसनले एकीकृत कारोबार सुरु गर्दै

अ+ अ-

काठमाडौँ । सिटिजन्स बैङ्क इन्टरनेशनल लिमिटेड र तिनाउ मिसन डेभलपमेण्ट बैङ्क लिमिटेडले एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

नेपाल राष्ट्र बैङ्कबाट सिटिजन्स बैङ्कले चैत ९ गते प्राप्तिका लागि अन्तिम स्वीकृति पाएपछि चैत १४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका हुन् ।

सिटिजन्स बैङ्कले तिनाउ मिसन डेभलपमेण्ट बैङ्कलाई १००ः९६ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी प्राप्ति गरेको छ ।

सम्झौता अनुसार तिनाउ मिसन डेभलपमेण्ट बैङ्कको शेयर धनीहरूले १०० कित्ता शेयर बराबर सिटिजन्स बैङ्कको ९६ कित्ता शेयर प्राप्त गर्नेछन् ।

दुवै बैङ्कले एउटै सफ्टवेयरसँग डाटा माइग्रेसन गर्नुपर्ने भएकाले चैत १३ गते ३ बजेदेखि चैत १४ गतेसम्म सम्पूर्ण सेवा बन्द गर्ने जानकारी दिएका छन् ।

दुई बैङ्क एकीकृत कारोबार सुरु भएपछि चुक्तापूँजी रू. ११ अर्ब ६६ करोड पुग्नेछ ।