८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा एकै दिन ६८ हजारमा कोरोना संक्रमण‚ २९५ जनाले गुमाए ज्यान

अ+ अ-

एजेन्सी । भारतमा एकैदिन ६८ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको दास्रो लहर चलिरहँदा भारतमा केही दिनयता संक्रमितको संख्या झन् बढ्दै गएको छ।

हालसम्म एक करोड २० लाख ३९ हजारमा संक्रमण पुष्टि भइसकेकोमा एक लाख ६१ हजार ८८१ जना संक्रमितको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा मात्रै भारतमा २९५ जनाको मृत्यु भएको छ।

यसैगरी, पछिल्लो २४ घण्टामा ब्राजिलमा ४४ हजार ३००, अमेरिकामा ४० हजार ३००, फ्रान्समा ३७ हजार, पोल्याण्डमा २९ हजार ३०० र टर्कीमा २९ हजारसहित विश्वभर ४ लाख ७२ हजार जनामा संक्रमण पुष्टि भएको छ।

ब्राजिलमा एक हजार ६०५, मेक्सिकोमा ५६७, अमेरिकामा ४७२, रसियामा ३३६, इटलीमा २९७ र हंगेरीमा २२० सहित विश्वभर साढे ६ हजारजना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै विश्वभर हालसम्म मृत्यु हुनेको संख्या २७ लाख ९५ हजार ५०० पुगेको छ।

विश्वभर १२ करोड ७७ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १० करोड २९ लाख मानिस संक्रमणबाट मुक्त भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस