२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बंगलादेश–भारत सीमा १४ दिनका लागि बन्द

अ+ अ-

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणले बिकराल रुप लिएपछि छिमेकी मुलुक बंगालदेशले भारतसँगको सीमा सील गरेको छ ।

बंगलादेशी प्रधानमन्त्री कार्यालयले एक बिज्ञप्ती जारी गरी आज बिहान देखि १४ दिनका लागि भारतबाट बंगलादेशमा प्रवेश गर्ने नाका बन्द गरिएको जानकारी दिएको हो ।

अब भारतबाट कोही पनि नागरिक बंगलादेश प्रवेश गर्न पाइने छैन भने सामानहरूको ढुवानी भने गर्न पाइने छ । भारतमा कोरोना महामारीका बीच भारतीय नागरिकहरु निर्वाध रुपमा बंगलादेश आवतजावत गर्न थालेपछि बंगलादेश सरकारले यो निर्णय लिएको हो ।

यसअघी बंगलादेशले गत अप्रिल १४ बाट भारतसँगको हवाई सम्पर्क बन्द गरेको थियो । पछिल्लो समय भारत कोरोनाको हटस्पट बन्दै गएको छ ।