१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दीप बस्न्यात बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्चमा

अ+ अ-

काठमाडौँ । अस्पतालमा उपचारका क्रममा रहँदा कोरोना संक्रमण भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका छन् ।

मुटुमा समस्या देखिएपछि केही साताअघि अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण देखिएको हो । ललिता निवास भ्रष्टाचार मुद्दाका क्रममा उनी साढे चार महिनादेखि डिल्लीबजार कारागारमा छन् ।

बस्न्यातले आफूलाई सामान्य तारिखमा राख्नुपर्ने माग राखी यसअघि नै सर्वोच्च अदालतमा निवेदन दिइसकेका छन् । तर त्यसको सुनुवाइ हुन सकेको थिएन । त्यस क्रममा नै एक्कासी कोभिड देखिएपछि उनले बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका हुन् । उनको निवेदनमाथि आइतबार प्रारम्भिक सुनुवाइ हुनेछ ।

प्रतिक्रिया दिनुहोस