१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानले बनायो कोरोना खोप

अ+ अ-

इस्लामाबाद । पाकिस्तानको स्थानीय कम्पनीले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप बनाएको छ ।

चिनियाँ कम्पनी क्यानसिनोले विकास गरेको खोप पाकिस्तानले मंगलबार सार्वजनिक गरेको हो। पाकिस्तानी अधिकारीहरूका अनुसार यस खोप उत्पादनका लागि मित्र राष्ट्र चीनले कच्चा पदार्थ उपलब्ध गराएको हो ।

(पाकभ्याकु नाम दिइएको उक्त खोप इस्लामाबादस्थित नेशनल इन्स्टिच्युट अफ हेल्थ(एनआईएच)मा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको हो ।

प्रधानमन्त्री इमरान खानले स्थानीय स्तरमा उत्पादन गरिएको यस खोप पाकिस्तानको लागि कोसेढुङ्गा साबित भएको प्रतिक्रिया दिएका छन् । साथै कोरोना विरुद्धको लडाइँमा यसले महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

यसअघि उक्त खोपको तेस्रो चरणको क्लिनिकल परीक्षण सम्पन्न भइसकेको थियो । पाकिस्तानमा हालसम्म ९ लाख २२ हजार भन्दा धेरै कोरोना सङ्क्रमित भइसकेका छन् ।

पाकिस्तान सरकारले हालसम्म आफ्ना ५० लाख ३० हजार नागरिकलाई ७० लाख ३० हजार डोज कोभिड विरुद्धको खोप लगाइसकेको छ । तीमध्ये करिब २० लाख मानिसले दोस्रो चरणको खोप समेत लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस