२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब कर्मचारीको पेन्सन सोझै व्यक्तिको खातामा, २ लाख ७६ हजार कर्मचारी लाभान्वित

अ+ अ-

काठमाडौँ । सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीको मासिक निवृत्तभरण रकम विद्युतीय कोष हस्तान्तरणबाट सोझै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुने प्रणाली लागू भएको छ ।

महालेखा नियन्त्रकको कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमका बिच महालेखा नियन्त्रक मधुकुमार मरासिनीले शुभारम्भ गरेको यस प्रणालीबाट निजामती, प्रहरी, जङ्गी र शिक्षकतर्फ गरी दुई लाख ७६ हजार सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरू प्रत्यक्ष लाभान्वित हुने जनाएको छ ।

यस प्रणालीले नेपाल सरकारको विद्युतीय नेपाल अवधारणा लागू गर्न ठुलो सहयोग पुग्ने महालेखा नियन्त्रक मरासिनीको भनाई छ । ‘यस प्रणालीले पारदर्शिता कायम हुनुका साथै लागत प्रभावकारीमासमेत सघाउ पुर्‍याउने छ’ नियन्त्रक मरासिनीले भने ।

साथै कार्य प्रक्रियामा सरलीकरण र सहजीकरण भई सम्बन्धित निवृत्तभरण प्राप्त गर्ने व्यक्तिले छिटो, छरितो र प्रभावकारी सेवासमेत प्राप्त हुने मरासिनीको भनाई छ ।

निवृत्तभरण व्यवस्थापनमा सरकारको ठुलो रकम खर्च हुने र सो रकम समयभित्रै सम्बन्धित निवृत्तभरण प्राप्त गर्ने व्यक्तिको खातामा नै सरकारी कोषबाट भुक्तानी हुने भएकोले सरकारको नगद प्रवाह व्यवस्थापनसमेत प्रभावकारिता बढ्ने कार्यालयको विश्वास छ ।