१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीले कुटिल चतुर्‍याइँ र जालझेल गरे : वामदेव

अ+ अ-

काठमाडौँ । नेकपा(एमाले) नेता वामदेव गौतमले पार्टी अध्यक्ष केपी अ‍ोलीले एकता आह्वानको नाममा कुटिल चातुर्य र जालझेल प्रयोग गरेको बताएका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै गौतमले अध्यक्ष ओलीको आइतबार गरेको आह्वानलाई एकताको प्रयत्न मान्न नसकिने बताएका हुन्।

बुँदा नम्बर १ मा नेकपा(एमाले) लाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने भन्नु सकारात्मक भए पनि एकताको पक्षमा उभिनु भएका कमरेडहरूलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने भन्ने विषय एमाले भित्रको समस्यामा ल्याउनु अनुचित रहेको नेता गौतमका ठहर छ ।

‘अध्यक्षले वक्तव्यमा आफ्नै प्रशंसा लगायत कुटिल चातुर्य र जालझेलको अनुमान गर्न सकिने भाषा शैलीको प्रयोगका बाबजुद बुँदा नं। १ मा “नेकपा९एमाले० लाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ,’ उनले भनेका छन्।

मंगलबार पार्टी एकता राष्ट्रिय अभियान कार्यसम्पादन समितिको भर्चुअल बैठकमा सहभागीपछि गौतमले विज्ञप्ति जारी गर्दै अध्यक्षबाट पार्टी एकताको इमानदार प्रयत्न नभएको बताएका छन्। एकता आह्वानका नाममा सार्वजनिक विज्ञप्तिले एकताको आधार तयार नभएको गौतमले बताएका छन्।

यस्तो छ विज्ञप्ति

प्रतिक्रिया दिनुहोस