१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टिकटकद्वारा अमेरिकी प्रयोगकर्ताहरुका लागि गोपनीयता नीति परिवर्तन

अ+ अ-

बेइजिङ । चिनियाँ भिडियो एप टिकटकले यसका प्रयोगकर्ताको ‘फेसप्रिन्ट, भ्वाइसप्रिन्ट र वायोमेट्रिक’ विवरणहरू सङ्कलन गर्न मिल्नेगरी यस महिनाको सुरूदेखि अमेरिकी प्रयोगकर्ताहरूको लागि गोपनीयता नीति परिवर्तन गरेको छ ।

जुन २ मा अद्यावधिक गरिएको यो नीतिबारे टेकक्रन्च नामक प्राविधिक साइटले भनेको छ, ‘हामीले स्वचालित रूपमा यी तथ्याङ्क संकलन गर्ने जानकारी’ खण्ड अन्तर्गत कम्पनीले प्रयोगकर्ताहरूलाई सीधै सूचित नगरी उनीहरूको तथ्याङ्क संकलन गर्न दिइरहेको ‘द नेशनल इन्ट्रेस्ट’ रिपोर्ट गरेको छ ।

‘हामी फेसप्रिन्ट र भ्वाइसप्रिन्टजस्ता सामग्रीबाट ‘बायोमेट्रिक’ पहिचान र ‘बायोमेट्रिक’ सूचनालाई अमेरिकी कानून अन्तर्गत परिभाषित गरिएको छ । हामी कुनै पनि त्यस्तो संग्रहको अघि तपाईंबाट कुनै आवश्यक अनुमतिहरू खोजी गर्नेछौं,’ कम्पनीको नयाँ नीतिमा भनिएको छ ।

नेशनल इन्ट्रेस्टका अनुसार टिकटकले यस बिषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन टिप्पणीको लागि अनुरोध गरेन । अमेरिकीहरूलाई पहिलो स्थानमा राखी फेसप्रिन्ट र बायोमेट्रिक तथ्याङ्कको आवश्यकता छ भनेर टिकटकले जानकारी गराएको छैन ।

‘पारदर्शिताप्रति हाम्रो चलिरहेको प्रतिबद्धताको अंशको रूपमा हामीले संकलन गर्न सक्ने जानकारीमा थप स्पष्टता प्रदान गर्न हाम्रो गोपनीयता नीति अद्यावधिक गरेका छौं,’टिकटकका प्रवक्ताले जानकारी गराए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस महिनाको सुरुमा ट्रम्प प्रशासनको कार्यकारी आदेश खारेज गर्नुभएको थियो जसमा टिकटिक र बिच्याटमाथि प्रतिबन्ध गर्ने प्राबधान पनि परेको थियो । ट्रम्प प्रशासनले विरोधीहरूसँग सम्बन्धित विदेशी नियन्त्रणमा रहेका यस्ता एप प्रयोगको नयाँ सुरक्षा समीक्षाका लागि आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस