१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानी महिलाहरू तालिवानविरुद्ध हतियारसहित सडकमा

अ+ अ-

एजेन्सी । अफगानी महिलाहरू तालिवानविरुद्ध हतियार उठाएर सडकमा उत्रिएका छन् । अफगानिस्तानको उत्तरी तथा मध्य भागका महिलाहरू कट्टरपन्थी तालिवानविरुद्ध राइफल बोकेर सडकमा निस्किएका हुन् ।

अमेरिकी र नाटो सैनिकहरू फिर्ता भएपछि अफगानिस्तानका झन्डै एक तिहाइ जिल्लालाई तालिवानले आफ्नो नियन्त्रणमा लिएको छ । समाचार संस्था एसोसियटका अनुसार तालिवान लडाकुहरूले उत्तरी अफगानिस्तानका धेरै इलाकाहरू नियन्त्रणमा लिएपछि सरकारी सुरक्षाकर्मीहरू भागेर छिमेकी ताजिकिस्तान पुगेका छन् । तर अफगानिस्तानी महिलाहरू तालिवानविरुद्ध लड्न हतियारसहित सडक प्रदर्शनमा उत्रिएका छन् । केही सैनिकहरूले महिलाहरूलाई हौसला पनि दिइरहेका छन् ।

शनिवार साँझ ६ बजेसम्म अफगानिस्तानका झन्डै तीन सय सुरक्षाकर्मीले अफगानी सीमा पार गरी ताजिकिस्तान पुगेको ताजिकिस्तानले जनाएको छ । उनीहरुलाई ताजिकिस्तानले असल छिमेकीका नाताले शरण दिएको बताएको छ ।

२० वर्षदेखि अफगानिस्तानमा सेना पठाएको अमेरिकाले आफ्ना सैनिकहरू फिर्ता लिइरहेको छ । अमेरिका र नाटो मुलुकका सेना फर्किएपछि तालिवानहरूले विभिन्न जिल्लामा धावा बोलेका हुन्।

यही वर्ष सबै सैनिक फिर्ता लिने तयारी गरिरहेको अमेरिकाले गत शनिवार बागराम एयरबेस अफगानिस्तानलाई हस्तान्तरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस