२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै

अ+ अ-

काठमाडौँ । सत्तारुढ गठबन्धनको कार्यदलले तयार पारेकाे सरकारका न्यूनतम साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गर्ने तयारी भएकाे छ । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले सरकार सञ्चालनका लागि तयार गरेको उक्त कार्यक्रम र कार्यविधि सार्वजनिक गर्ने निर्णय गरेको हो ।

शुक्रवार कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन गठबन्धनका शीर्ष नेताहरूलाई बुझाएको थियो । उक्त प्रतिवेदनमा संयुक्त सरकारका प्राथमिकतालाई समावेश गरिएको छ । न्यूनतम साझा कार्यक्रमलाई सत्ता गठबन्धनले संयुक्त घोषणा पत्रकारूपमा कार्यान्वयन गर्ने गरी लागू गर्ने तयारी गरेकाे छ ।

उक्त प्रतिवेदनमा सरकारका प्राथमिकता, संयुक्त सरकारका नीति तथा कार्यक्रम, राष्ट्रिय हितको संवर्द्धन, सङ्घीयता कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरण लगायतका ११ बुँदा समेटिएका छन् ।