१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षक महासङ्घको अध्यक्षमा तुलाधर

अ+ अ-

काठमाडौँ । नेपाल शिक्षक महासङ्घको अध्यक्षमा कमला तुलाधर चयन भएपछि नेतृत्व तहमा देखिएको विवाद अन्त्य भएको छ ।

महासङ्घमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका तर्फबाट अध्यक्ष रहेका बाबुराम थापाको पहलमा सहमित जुटेको हो । अध्यक्ष थापा शिक्षण सेवाबाट उमेर हदका कारण अवकाश प्राप्त भएपछि विधानतः अध्यक्ष पदमा निरन्तरता रहने वा नरहने भन्ने विवाद उत्पन्न भएको थियो । थापाले प्रतिनिधित्व गर्ने सङ्गठनबाट हाल महासङ्घका उपमहासचिव तुलाधरलाई सिफारिश गरेको थियो भने सो निर्णयलाई अन्य घटकले समर्थन गरेका थिए । यस नेतृत्वले आगामी तीन महिनाभित्र महाधिवेशन गर्नुपर्नेछ ।

शिक्षा क्षेत्रमा सुधारका लागि लगानी वृद्धिलगायत माग राखेर महासङ्घले आन्दोलन गर्दै आएको छ । पद हस्तान्तरण कार्यक्रममा महासङ्घका कार्यवाहक अध्यक्ष पूर्णप्रसाद दवाडी, महासचिव लक्ष्मीकिशोर सुवेदीलगायत उपस्थिति थिए ।

प्रतिक्रिया दिनुहोस