१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानमा भएका घटनाक्रमलाई नजिकबाट नियाली रहेका छौं – नेपाल सरकार

अ+ अ-

काठमाडौँ । अफगानिस्तानमा शान्ति, सुव्यवस्था कायम हुनुपर्नेमा नेपालले जोड दिएको छ ।

सरकारले अफगानिस्तानमा भएका हालैका घटनाक्रमलाई नजिकबाट नियाली रहेको जनाउँदै सम्बद्ध सबै पक्षलाई निर्भयता, सुरक्षा र सर्वसाधारणको भलाई सुनिश्चित गर्न अपरिहार्य भएकामा जोड दिएको हो ।

परराष्ट्र मन्त्रालयले आज साँझ एक विज्ञप्ति जारी गरी ‘मानव जीवन र सम्पत्तिको रक्षा, शान्ति, सुव्यवस्था तथा स्थायित्व कायम गर्न, देश छाड्न चाहने सबैलाई सडक, विमानस्थल वा सीमा नाकाबाट सुरक्षित एवं व्यवस्थितरुपमा प्रस्थानका निम्ति सहजीकरण गर्न पदमा रहेकालाई अन्तर्राष्ट्रिय समुदायले गरेको आह्वानको नेपाल खुलेर समर्थन गर्नाका साथै त्यसको सम्मान गर्न आह्वान गर्दछ’, भनेको छ ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सदस्य राष्ट्र अफगानिस्तानमा दिगो शान्ति र स्थायित्व तथा उक्त देशका मित्रवत् जनताको निरन्तर प्रगति र समृद्धि भएको नेपालले देख्न चाहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस