२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनकामना केबलकार पुनः सञ्चालनमा आउने

अ+ अ-

काठमाडौँ । कोरोना सङ्क्रमणको कारण देखाउँदै बन्द भएको मनकामना केवलकार आगामी आइतबारबाट पुनः सञ्चालनमा आउने भएको छ।

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर केवलकार सञ्चालन ल्याउन लागिएको मनकामना केवलकार सञ्चालक चितवन कोइका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिएका छन् ।

‘कोभिड-१९ को कारणले बन्द भएको केबलकार तथा रेस्टुरेन्ट लगायतका सेवा यही आउँदो आइतबार भदौ २० गतेबाट स्वास्थ्य सुरक्षा मापदण्डका साथ पुन: सञ्चालन हुने जानकारी गराउँछौँ’, श्रेष्ठले भने, ‘मन्दिर खोल्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, गोर्खाको निर्णय अनुसार नै हुने समेत जानकारी गराउँछौँ। साथै सम्पूर्ण यात्रुलाई स्वास्थ्य सुरक्षाका नियमहरू अनिवार्य पालना गरिदिनु हुन अनुरोध गर्दछौँ।’

कोभिड सङ्क्रमणको महामारीलाई ध्यानमा राख्दै कम्पनीले यसअघि देखिनै नगदरहित कारोबार इ-सेवा, फोन पे र खल्तीमार्फत टिकट काट्ने व्यवस्था गरेको छ।