१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनमा इन्टर्नसीप गर्न बाँकी विद्यार्थीलाई कुटनीतिक पहल गरेर पठाउन शिक्षा समितिको निर्देशन

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले चीनमा एमबीबीएस अध्ययन गरेका तर इन्टर्नसीप गर्न नपाएका विद्यार्थीलाई कुटनीतिक पहल गरेर चीन पठाउन निर्देशन दिएको छ ।

आइतबार बसेको समितिको बैठकले चीनमा एमबीबीएस गरेका विद्यार्थीको इन्टर्नसीप बाँकी छ भने कुटनीतिक पहल गरेर उतै पठाउन निर्देशन दिएको हो । चीनमा सन् एमबीबीएस अध्ययन गरेका सन् २०१५ र सन् २०१६ ब्याचका विद्यार्थी कोरोना महामारीका कारण स्वदेश फर्किँदा इन्टर्नसीप गर्न पाएका छैनन् । उनीहरुले इन्टर्नसीप गर्न चीन जान पाउनुपर्ने वा नेपालमै व्यवस्था गर्न माग गरेका छन् ।

सअघि पनि शिक्षा तथा स्वास्थ्य समितिले कुटनीतिक पहल गरेर इन्टर्नसीप गर्न बाँकी विद्यार्थीलाई चीन पठाउन निर्देशन दिएको थियो । तर हालसम्म विद्यार्थीको समस्या समाधान नभएपछि पुनः निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस