२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कतार सरकारद्वारा नेपाललाई ५० वटा भेन्टिलेटर सहयोग

अ+ अ-

काठमाडौँ । कतार सरकारले कोरोना महामारीसँग जुध्न नेपाल सरकारलाई ५० वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कतारका आमिर शेख तामिम विन हमाद अल थानीले कतार फन्ड फर डेभलपमेन्टमार्फत भेन्टिलेटर पठाइएको हो ।

हिजो (सोमबार) काठमाडौँस्थित कतारी दूतावासका कन्सुलर नासर विन घानिम अल–घानिम अल–मादिदले स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर पवनजंग रायमाझीलाई भेन्टिलेटर हस्तान्तरण गरेका थिए ।

कन्सुलर नासर अल–मादिदले नेपाल र नेपालीले कतार र कतारीका लागि गरेको पुर्‍याएको योगदानको सम्झना गर्दै नेपाललाई आवश्यक पर्दा साथ दिन कतार सदैव तयार रहेको बताए ।

स्वास्थ्य मन्त्रालयका सहसचिव पवनजंग रायमाझीले कोरोना महामारीसँग जुध्न सुरुवातदेखि नै कतार सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए । यी भेन्टिलेटर अति आवश्यक देखिएका सरकारी अस्पतालहरूलाई उपलब्ध गराइने उनले बताए ।

कोरोना महामारी सुरु भएपछि नै कतार सरकारले नेपाल सरकारलाई चार्टड उडान, स्वास्थ्य सामग्री र कोरोना विरुद्धको खोप उपलब्ध गराएको थियो ।