१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पर्यटन व्यवसायीको हितमा प्रदेश सरकारले काम गर्छ’

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले पर्यटन व्यवसायीको हितमा प्रदेश सरकारले काम गर्ने बताएका छन् ।

ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)ले मङ्गलबार मन्त्री श्रेष्ठको सम्मानमा आयोजना गरेको कार्यक्रममा उनले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधानका लागि प्रदेश सरकारले काम गर्ने बताएका हुन् ।

‘पर्यटन व्यवसायीको हितका लागि प्रदेशले गर्नुपर्ने कामलाई मैले गम्भीरताका साथ लिएको छु’, उनले भने । पर्यटन प्रवद्र्धनका लागि व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्ने उनको भनाइ थियो ।

टानका अध्यक्ष खुमबहादुर सुवेदीले कोरोनाका कारण थलिएको पर्यटन व्यवसायलाई चलायमान बनाउन र व्यवसायीमैत्री पर्यटन ऐन निर्माणका लागि प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताए । सरकारले कोरोनाका कारण पलायन हुन लागेका पर्यटन व्यवसायीलाई रोक्न विशेष प्याकेज ल्याउनुपर्ने उनको भनाइ थियो ।

टानका पूर्वअध्यक्ष एवं नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, उपत्यका पर्यटन कार्यालयका प्रमुख टङ्क भट्टराईलगायतले पर्यटनमैत्री ऐन कानून नबन्दा कतिपय पर्यटकीय गतिविधि अगाडि बढाउन समस्या भएको जनाउँदै प्रदेश सरकारले पर्यटनलाई महत्वका साथ अगाडि बढाउनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस