सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य


४ माघ २०७८, मंगलबार


काठमाडौँ । सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस