२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल आयुर्वेद चिकित्सक सङ्घको १०औँ महाधिवेशन स्थगित

अ+ अ-

काठमाडौँ । कोरोना महामारी बढेपछि नेपाल आयुर्वेद चिकित्सक सङ्घको १०औँ महाधिवेशन स्थगन भएको छ ।

सङ्घको महाधिवेशन यही माघ २१ र २२ गते आयोजना गरिएको थियो । कोरोना नियन्त्रण गर्न सरकारले भीडभाड गर्न रोक लगाएका कारण अर्को सूचना प्रकाशित नभएसम्म सङ्घको महाधिवेशन स्थगन गरिएको अध्यक्ष डा. प्रकाश ज्ञवालीले जानकारी दिए ।

कोरोना सङ्क्रमण मत्थर भएपछि पुनः महाधिवेशन गरिने सङ्घले जनाएको छ ।

सङ्घको महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको थियो । महाधिवेशन स्थगन भएसँगै सङ्घले सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण जारी रहेकाले नवीकरण र सदस्यता लिन सम्पूर्ण आयुर्वेद चिकित्सकसँग आग्रहसमेत गरेको छ ।