२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यपश्चिम विश्वविद्यालयको पहिलो विद्यावारिधि

अ+ अ-

कर्णाली । मध्यपश्चिम विश्वविद्यालयबाट पहिलो विद्यावारिधिको उपाधि पूर्णमान श्रेष्ठले हासिल गरेका छन् ।

व्यवस्थापन सङ्काय डीनको कार्यालयअन्तर्गत सञ्चालित विद्यावारिधि कार्यक्रममा प्रथम ब्याचका शोधार्थी श्रेष्ठले उपाधि हासिल गरेका हुन् ।

सुर्खेतको वीरेन्द्रनगर– ५ निवासी उनी विश्वविद्यालयकै व्यवस्थापन केन्द्रीय क्याम्पसमा सहप्राध्यापक छन् । उनले नेपाली कम्पनीहरुको शेयरको प्रतिफलमा फर्मको विशेषता र म्याक्रो इकोनोमिक चरहरुको प्रभाव विषयमा विद्यावारिधि गरेका हुन् ।

श्रेष्ठले विद्यावारिधिका लागि विश्वविद्यालय अनुदान आयोगबाट पूर्ण छात्रवृत्ति प्राप्त गरेका थिए । विश्वविद्यालयले पहिलोपटक २०७५ जेठमा विद्यावारिधिका लागि भर्ना आह्वान गरेको थियो ।

व्यवस्थापन सङ्कायका डिन प्रा डा दीपबहादुर रावलको अध्यक्षतामा सम्पन्न सोध भाइभा डिफेन्समा नेपाल तथा भारतका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुको सहभागिता रहेको थियो ।

डीन कार्यालयका अनुसार सोध भाइभामा प्रा डा नारायणप्रसाद पौडेल, पूर्वमूल्याङ्कनकर्ता प्रा डा राधेश्याम प्रधान, शोध निर्देशक प्रा डा राजनबहादुर पौडेल, शोध सहनिर्देशक प्रा डा पुष्कर बज्राचार्य, बाह्य शोध मूल्याङ्कनकर्ता प्रा डा अञ्जनीकुमार मालवीय, बाह्य शोध मूल्याङ्कनकर्ता प्रा डा सदाय हमाल, प्रा डा चन्द्रप्रसाद रिजाल, अनुसन्धान समिति सदस्य डा अमृतकुमार शर्मा गैरेको उपस्थिति रहेको थियो ।