काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिएको छ ।
आज (बिहीबार) बसेको केन्द्रीय कमिटीको बैठकले एक महिलासहित ३ जना उम्मेदवार सिफारिस गर्नुपर्ने मापदण्डसमेत पास गरेको छ ।