३ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

८ महिनामा जीवन बिमा कम्पनीको आम्दानी ९२ अर्ब

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनामा १९ जीवन बिमा कम्पनीहरूले बिमा शुल्क बापत ९२ अर्ब २० करोड ३९ लाख २० हजार रुपैयाँ आम्दानी गरेका छन् ।

बिमा समितिले दिएको जानकारी अनुसार यी कम्पनीहरूले फागुन महिनासम्म २५ अर्ब ९१ करोड ४२ लाख ५४ हजार रुपैयाँ प्रथम बिमा शुल्कबापत आर्जन गरेका हुन् ।

यस अवधिमा कम्पनीहरूले नवीकरण बिमा शुल्क बापत ६६ अर्ब २८ करोड ९६ लाख ६५ हजार रुपैयाँ आर्जन गरेका छन् ।

समितिका तथ्यांकशास्त्री बस्नत बोहराका अनुसार फागुन महिनामा मात्रै कम्पनीहरूले प्रथम बिमा शुल्क बापत २ अर्ब ८८ करोड १६ लाख रुपैयाँ र नवीकरण बिमा शुल्कबाट ८ अ र्ब १ करोड ९८ लाख ८४ हजार रुपैयाँ गरी १० अर्ब ९० करोड १५ लाख रुपैयाँ आम्दानी गरेका छन् । एक महिनामा जीवन बिमा कम्पनीहरूले ११ लाख ३७ हजार ७४९ वटा बिमा पोलिसी बिक्री गरेका छन् ।

जीवन बिमा कम्पनीहरूले एक वर्षमा ३८ दशमलव ३७ प्रतिशतले जीवन बीमालेख वृद्धि गरेका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सञ्चालनमा रहेका १९ जीवन बिमा कम्पनीहरूले ९२ लाख ३९ हजार ८२४ वटा बीमालेख बिक्री गरेका हुन् । अघिल्लो वर्षको फागुन मसान्तसम्म कम्पनीहरूले ७४ लाख ६४ हजार १५१ वटा मात्रै बीमालेख बिक्री गरेका थिए ।

बिमा शुल्कको अवस्था: