१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय निर्वाचनका लागी नेकपा एसको परिचालन कमिटी गठन (पूर्णपाठ)

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचन परिचालनका लागि अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा ११ सय ११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

केन्द्रीय सचिवालयको शनिबार र आइतबार काठमाडौँमा बसेको बैठकले निर्वाचन तयारी सम्बन्धी विभिन्न निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

बैठकले उम्मेदवार सिफारिसको मापदण्ड र समयसीमा समेत तोकेको छ ।

बैठकले महासचिव डा. बेदुराम भुसालको संयोजकत्वमा निर्वाचन परिचालन केन्द्रीय सचिवालय गठन गरेको छ ।

सचिवालयमा प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सन्जेल, सूर्य खी र द्रोणाचार्य क्षेत्री सदस्य रहेका छन् ।

बैठकले उम्मेदवार सिफारिसका लागि मापदण्ड तोकेर पठाएको छ । गठबन्धनले उम्मेदवार पाउने ठाउँमा नेकपा एसले उम्मेदवारी नदिने भएको छ ।

उम्मेदवार सिफारिसका लागि वडा कमिटीले चैत ३० गतेसम्म, पालिका कमिटीले वैशाख २ भित्र र जिल्लाले वैशाख ४ तथा प्रदेश कमिटीले वैशाख ६ गतेभित्र गरिसक्न सर्कुलर गरिएको छ । केन्द्रीय कमिटीले गर्नुपर्ने महानगर र उपमहानगरको टिकटको निर्णय वैशाख ८ गतेभित्र गरिसक्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस