२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तह निर्वाचन : काँग्रेसका ३० हजार ६२८ जना चुनावी मैदानमा

अ+ अ-

काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट ३० हजार ६ सय २८ जना आधिकारिक उम्मेदवार रहेको काँग्रेसले जनाएको छ ।

आज (आइतबार) पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डा. प्रकाशशरण महतले यो जानकारी दिएका हुन् ।

देशभरका ७ सय ५३ स्थानीय तहका ३५ हजार दुई सय २१ पदका लागि वैशाख ३० गते निर्वाचन हुँदै छ । त्यसमा काँग्रेसका तर्फबाट देशरभका ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २ सय ७६ नगरपालिका गरी २ सय ९३ जना नगरपालिकाका मेयरमध्ये २ सय ६५ जना उम्मेदवार रहेको काँग्रेसले जनाएको छ ।

यस्तै २ सय ९३ उपमेयर पदमध्ये एक सय ९४ जना उपमेयर उम्मेदवारी परेको छ ।

यस्तै ४ सय ६० गाउँपालिका अध्यक्ष पदमध्ये ३ सय ७२ मा काँग्रेसको उम्मेदवारी पर्दा ३ सय ४० गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवारी कायम रहेको प्रवक्ता महतले बताए ।

यस्तै देशभरका ६ हजार ७ सय ४३ वडाध्यक्ष पदमध्ये ६ हजार ४३ मा, ६ हजार ७ सय ४३ कै संख्यामा हुने क्रमशः महिला वडा सदस्य पदमा ५ हजार ९ सय ३८, दलित महिला वडा सदस्यमा ५ हजार ६ सय ९१ जना उम्मेदवारी कायम भएको काँग्रेसले जनायो ।

यस्तै १३ हजार ४ सय ८६ को संख्यामा हुने अन्य वडा सदस्य पदमा ११ हजार ७ सय ८८ जना उम्मेदवार कायम भएका छन् ।