ओडारमा लुकाइ राखिएका ५ नाल अवैध भरुवा बन्दुक बरामद
काठमाडौँ । सुर्खेतको चौकुने गाउँपालिका–१, केलाबोटस्थित जंगलको ओडारमा लुकाइछिपाइ राखिएका ५ नाल अवैध भरुवा बन्दुक बरामद गरिएको छ । विशेष सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट लगाम, सुर्खेतबाट प्रहरी सहायक निरीक्षक...