२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुर महानगर अपडेट : मेयरमा काँग्रेस, उपमेयरमा एमालेको अग्रता

अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलो अग्रता बनाएका छन् ।

जारी मतगणनाको पछिल्लो परिणामअनुसार चिरिबाबुले एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई दोब्बरभन्दा धेरै ५३६ मतले पछि पार्दै लिड गरिरहेका छन् ।

महर्जनले ९८४ मत प्राप्त गर्दा व्यञ्जनकारले ४४८ मत पाएका छन् । मेयरमा राप्रपाका अष्टबहादुर महर्जनले १०८ मत पाएका छन् ।

उपमेयरमा भने नेकपा एमालेले निरन्तर अग्रता बनाएको छ । यहाँ उपमेयरमा काँग्रेसको उम्मेदवार छैन ।

गठबन्धनमा तालमेल गर्दा काँग्रेसले नेकपा माओवादी केन्द्रकी बाबुराजा बज्राचार्यलाई सघाएको थियो ।

तर, मेयरमा चिरिबाबुले अग्रता लिए पनि उपमेयरमा भने बाबुराजालाई ३४० मत मात्रै मिलेको छ । जबकि एमाले उम्मेदवार मञ्जली शाक्य बज्राचार्य ५०९ मतसहित अगाडि छिन् । उपमेयरमा राप्रपाकी स्वर्णिमा शाक्यले १८१ मत पाएकी छिन् ।