७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री फिर्ताको निर्णय सुनाउन अध्यक्ष नेपाल बालुवाटार जाँदै

अ+ अ-

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल मन्त्री फिर्ता गर्ने पार्टीको निर्णय प्रधानमन्त्रीलाई सुनाउन बालुवाटार जान लागेका छन् ।

आज (आइतबार) बसेको पार्टी सचिवालय बैठकले सरकारबाट आफ्ना मन्त्री फिर्ता गर्ने निर्णय गरेपछि त्यसबारे जानकारी गराउन उनी बालुवाटार जान लागेका हुन् ।

‘पार्टीबाट ६ महिनाअघि मन्त्री बनाउँदा ६ महिनापछि पार्टीले फिर्ता बोलाउन सक्छ, निर्णय कार्यान्वयन गर्नुपर्छ भन्ने सर्तमा उहाँहरू मन्त्री हुनुभएको हो,’ एकीकृत समाजवादीका एक सचिवालय सदस्यले भने, ‘उहाँहरूलाई धन्यवाद दिएर पार्टीले बोलाउन लागेको हो । नयाँ मन्त्रीहरूका विषयमा निर्णय भएको छैन ।’

ती सदस्यका अनुसार अध्यक्षले निर्णय सुनाएपछि आजै वा केही दिनमा एकीकृत समाजवादीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरू फिर्ता हुनेछन् ।

सम्बन्धित समाचार : नेकपा एसको सचिवालय बैठकमा मन्त्री हेरफेरबारे छलफल

सम्बन्धित समाचार : मन्त्री हेरफेर गर्ने नेकपा एसको निर्णय, फिर्ता बोलाउने जिम्मा अध्यक्ष नेपाललाई

प्रतिक्रिया दिनुहोस