१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युएनडिपी र पर्यटन बोर्डको सहकार्यबारे छलफल

अ+ अ-

काठमाडौँ । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम युएनडिपीका सहायक महासचिव तथा एसिया प्रशान्त क्षेत्रीय निर्देशक कान्नी वाग्नाराजाले युएनडिपीअन्तर्गत पर्यटन बोर्डद्वारा सञ्चालित कार्यक्रमबारे छलफल गरेका छन् ।

वाग्नाराजाले पछिल्लो समय युएनडिपीसँग भएको सहकार्य र यसबाट भइरहेका कामको प्रशंसा गर्दै दिगो पर्यटन विकासमा जोड दिन आग्रह गरेको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।

उनले पर्यटन आर्थिक विकासको महत्त्वपूर्ण क्षेत्र भएको चर्चा गर्दै बोर्डले गरेका पर्यटन मजदुरका लागि रोजगारी सिर्जना तथा पर्यटकीय गन्तव्य विस्तारजस्ता कार्यले दिगो पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले युएनडिपीजस्ता संस्थाको सहकार्यले नेपालको पर्यटन विकासमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै सरकार पर्यटन बोर्ड दिगो पर्यटन प्रवर्द्धन गर्दै आर्थिक विकास र रोजगारी सिर्जनामा ध्यान दिइरहेको जानकारी दिए ।

कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले नेपालमा पर्यटनको संस्थागत विकासमा युएनडिपीको लामो समयदेखि योगदान निरन्तर रहने विश्वास व्यक्त गरे ।

उनले युएनडिपीको सहयोगमा सञ्चालित जीविकोपार्जनका लागि पर्यटन पुनरुत्थान कार्यक्रम (एसटीएरआरपी) बाट कोभिडबाट पर्यटन क्षेत्रमा परेको असर न्यूनीकरण गर्दै अल्पकालीन रोजगारी सिर्जना तथा पर्यटकीय गन्तव्यको विकासमा सहयोग पुगेको जानकारी दिए ।

यस्तै बोर्डका निर्देशक मणिराज लामिछानेले बोर्डले एसटीएलआरपी कार्यक्रमका माध्यमबाट करिब छ हजारलाई अल्पकालीन रोजगारी दिन सकिएको जानकारी दिँदै यो कार्यक्रममा स्थानीय तह तथा पर्यटनसँग सम्बन्धित संस्थासँग सहकार्यमा गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस