काठमाडौँ । नेकपा माओवादी केन्द्रले शनिवार बिहान ८ बजे स्थायी समिति बैठक बोलाएको छ ।
स्थायी समिति निर्वाचित भएपछि पहिलोपटक प्रचण्ड निवास खुमलटारमा बैठक बोलाइएको छ ।
बैठकमा अखिल क्रान्तिकारीमा देखिएको विवादका विषयमा छलफल हुने पनि बताइएको छ ।