११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हजयात्रामा अनियमितताको आरोप लागेपछि अनुसन्धान गर्न अख्तियारलाई संसदीय समितिको निर्देशन

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको महिला तथा समाजिक समितिका सदस्यहरुले हजयात्रामा भ्रष्टाचार भएको आरोप लगाएपछि समितिले छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

मुस्लिम आयोगको आर्थिक वर्ष २०७७/०७८ को बार्षिक प्रतिवेदनमाथि छलफल गर्न बोलाइएको बैठकमा सांसदहरुले हजयात्रामा पठाउने क्रममा अनियमितता भएको भनी प्रश्न उठाएका थिए । सोही आधारमा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देश गरेको हो ।

‘हजयात्रा व्यवस्थापनका सम्बन्धमा भएको खर्च लगायतको विषयमा भएको भनिएको अनियमिततामाथि अनुसन्धान गरि निष्कर्षमा पुग्न समितिको यो बैठक अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देश गर्दछ’, समितिको निर्णय छ ।

यसैगरी, समितिले हजयात्रा व्यवस्थापनमा मुस्लिम आयोगको नेतृत्वदायी भूमिका नहुनुको कारण जानकारी गराउन मुस्लिम आयोगलाई निर्देश गरेको छ । मुस्लिम आयोगका अध्यक्ष अन्सारी लगायतसँग छलफल गरेर समितिले यस्तो निर्देश गरेको हो ।

आयोग अध्यक्ष स्वयम अन्सारीले अजयात्राको व्यवस्थापन गृह मन्त्रालयत अन्तर्गत रहने हज कमिटीले गर्ने बताएका थिए । साथसाथै उनले हजयात्रामा अनियमतिता भएको आशंका गरेका थिए ।

उनअनुसार गएको वर्ष हज जानेहरुसँग दुई लाख ३० हजार रुपैयाँ लिइएको थियो । यस वर्ष बढेर ४ लाख ६३ हजार ८०० रुपैयाँ पु¥याइएको छ । यसरी महँगो हुनुको कारण खोजी गर्दा आयोगले नै नपाएको उनको भनाइ थियो ।

हेर्नुहोस् महिला समितिको निर्देशन

प्रतिक्रिया दिनुहोस