१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापाको सुरङगामा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु

अ+ अ-

काठमाडौँ । झापाको सुरङगामा एम्बुलेन्सको ठक्करबाट सख्त घाइते स्कुटर चालकको उपचारका क्रममा मृत्यु भएको छ ।

झापा प्रहरीका अनुसार हिजो (शनिबार) दिउँसो मे १ च १६५४ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट आइरहेको प्र १–०१–०१५प–२१४८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट स्कुटर चालक झापा गाउँपालिका–६ का २३ वर्षीय राजेश कार्की र पछाडि सवार उनकी श्रीमती २० वर्षीया शर्मिला कार्की सख्त घाइते भएका थिए ।

राजेशलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएकामा आज (आइतबार) बिहान मृत्यु भएको झापा प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

शर्मिलाको उपचार भइरहेको छ । प्रहरीले एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस